सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक पुलका लागि ५ अर्ब ६८ करोड बजेट

२०८० असार १, ०५:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सडक पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ।

प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य लिएको छ। सडक पुलका लागि प्रदेश सरकारले पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरेको हो।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन।
 

कमेन्ट लोड गर्नुस