कञ्चनपुरबाट भन्सार छलीका सामान जफत
२०८० असार १, ०१:४३
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान जफत गरिएको छ।
आज दिउँसो जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाबाट भन्सार छलीका सामान जफत गरिएको प्रहरीले जनाएको छ।
करिब ११ हजार बढी मुल्य बराबरका नम्किन र नरिवर प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस