सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० जेठ ३२, ०३:५८ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका लेडिज सुट बरामद गरिएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ आमखैयाको बनदेवी सामुदायिक वनमा लुकाई राखेको अवस्थामा भन्सार छलीका एक लाख छ हजार मुल्य बराबरका लेडिज सुट बरामद गरिएको हो।

ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट गएको प्रहरी टोलीले सामान पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस