सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ मोटरसाइकलसहित अवैध कुखुरा बरामद

फाइल फोटो
फाइल फोटो
२०८० जेठ १८, ०३:३०

धनगढीः कञ्चनपुरबाट प्रहरीले अवैध कुखुरा बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाडाबाट से १ प ५९१८ र से १ प ९३१० नम्बरको मोटरसाइकलमा दुइ सय किलोग्राम अवैध कुखुरा बरामद गरिएको हो।

बिहीवार दउसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले एक लाख २० हजारका अवैध कुखुरा र मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकल र कुखुरा बेवारिस्य अवश्थामा फेला पारेके प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस