सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४ लाख बढी मुल्यका अवैध सामानसहित ५ जना पक्राउ

२०८० वैशाख २६, ०६:०६ खबर संवाददाता

धनगढीः  कञ्चनपुमा ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका तरकारि, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस