सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

२०८० वैशाख ९, ०९:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ। बाघलाई खप्टिनाला क्षेत्रबाट नियन्त्रणमा लिइएको  हो।

बाघले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाइ शुक्रवार आक्रमण गरेको थियो।

कमेन्ट लोड गर्नुस