सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुजरातमा ट्रेनमा आगलागी

२०८० वैशाख ४, ०९:०१

एजेन्सीः गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ।

उक्त ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने तालिका थियो।

सो दुर्घटनाबाट मानवीय क्षेति भने भएको छैन। यद्यपि यसबारे विस्तृत विवरण आउँन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस