सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ चैत्र २३, ०३:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहिवार बिहान भीमदत्त नगरपालिका वडा नम्बर ६  वनगाउँका लक्ष्मणबहादुर चन्द पक्राउ परेका हुन्। प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार चन्दले दुई महिना २६ दिन कैद र ५२ हजार जरिबाना तोकिएका चन्दलाई कारबाहीका लागि जिल्ला अदालत पठाइएको छ। उनले जिल्ला प्रहरीको विषेश टिमले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस