सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा असिनापानी, गहुँबाली र तरकारी खेतीमा नोक्सानी

२०७९ चैत्र ३, ०७:३३ खबर संवाददाता

धनगढीः डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्‍याएको छ।

जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असीनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति भएको स्थानीयले बताएका छन्। असिनाले गर्दा खेतीमा नोक्सानी पुर्याएको भन्दै स्थानीय चिन्तित बनेका छन्।

May be an image of 2 people, nature, sky and tree

May be an image of grass, tree and nature

May be an image of mountain and tree

कमेन्ट लोड गर्नुस