कञ्चनपुरमा एक अविवाहित बालिकाले जन्माइन बच्चा
२०७९ माघ १०, १२:२१
धनगढी: कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी हुन्।
बालिकाले जन्म दिएको शिशु कसको हो? भन्ने खुलेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस