सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक व्यवसायीको निधन

२०७९ पुष २३, ०३:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक व्यवसायीको निधन भएको छ। छापाखाना व्यवसायी पूर्णानन्द जोशीको शनिबार दिउसो निधन भएको हो।

लामो समयदेखि महेन्द्रनगरमा मालिकार्जुन छापाखाना सञ्चालन गर्दै आएका करिब ५२ वर्षीय जोशीको महाकाली प्रादेशिक अस्पतालमा निधन भएको छ। स्वास्थ्यमा अचानक समस्या भएपछि जोशी आफै अस्पताल पुगेका थिए।

आफन्तका अनुसार हृदयघातका कारण उनको निधन भएको बताइएको छ। बैतडीको साबिक रिम गाबिस पुख्र्यौली घर भएका जोशी भीमदत्त नगरपालिका–२ उल्टाखामका स्थायी बासिन्दा थिए।

कमेन्ट लोड गर्नुस