बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कसको मत कति ?
३ हजार २६१ मतान्तर
२०७९ मंसिर १७, १२:५१
धनगढीः बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ। अहिलेसम्मको मत गणनामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे ३ हजार २६१ मतले अग्रता बनाइरहेका छन्।
पाण्डेले १४ हजार ४८ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। बाजुरामा ६०१५२ मत खसेको थियो।
कमेन्ट लोड गर्नुस