कञ्चनपुर–१ मा ४ हजार बढी मतले एमालेका तामाङको अग्रता
२०७९ मंसिर ७, ०३:१९
धनगढीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङको अग्रता कायमै छ।
पछिल्लो मत परिणाम अनुसार तामाङले १० हजार ६७७ मत ल्याएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ६ हजार ४३१ मत पाएकी छिन्। उनीहरु बीचको मतान्तर ४२४६ छ।
कमेन्ट लोड गर्नुस