सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आलेको पछिपछि वली 

२०७९ मंसिर ६, ०८:३५ खबर संवाददाता

धनगढीः एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगर सुरुवातदेखि नै अग्रता लिदै आएका छन्। 

प्रतिनिधि सभातर्फको १८४२४ मत गणना हुँदा उनले ९ हजार ५४९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गौरी वलीले ६ हजार ३५२ मत प्राप्त गरेकी छन्। 

प्रतिनिधि सभा सदस्यका लागि डोटीमा ६ जना उम्मेदवार रहेका छन्। 

कमेन्ट लोड गर्नुस