कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले गरिन् मतदान
२०७९ मंसिर ४, ११:२१
धनगढी: कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कि ९४ वर्षीया द्रोपती तिवारीले मतदान गरेकी हुन्। उनले दोधारा चाँदनी-७ बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
कमेन्ट लोड गर्नुस