सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा मतदान 

२०७९ मंसिर ४, १०:२० खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। उनले डोटीबाट मतदान गरेका हुन्।  मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका-६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। 

कमेन्ट लोड गर्नुस