सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २० जनामा सङ्क्रमण कोरोना पुष्टि

२०७९ कार्तिक १३, ०९:४६ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी एक हजार ८४ जनाको नमुना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, थप ३४ जना कोरोना सङ्क्रमित निको भएका छन्। नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ५२ जनामा झरेको छ। 
 

कमेन्ट लोड गर्नुस