सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत फेला 

२०७९ कार्तिक ११, ०७:२४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ सामादैजीमा एक जना मृत फेला परेका छन्।

४३ वर्षीय राजेन्द्र राना आफ्नै घरमा बिहीबार मृत फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस