सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको साँफे-मार्तडी सडक ५ महिनापछि खुल्यो 

२०७९ कार्तिक ९, ०१:१६ खबर संवाददाता

धनगढीः बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडकखण्ड ५ महिनापछि सञ्चालनमा आएको छ। वर्षाले साँफे मार्तडी सडक खण्डको अम्कोटमा पहिरो गएर अवरुद्ध भएको थियो। 

अहिले उक्त अवरोध हटाएर सडक खुलाईएको बताइएो छ। बुधबारबाट सडक सञ्चालन आएको हो। 

कमेन्ट लोड गर्नुस