सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोसाईले आफैलाई भोट हाल्न नपाउने 

२०७९ कार्तिक ३, ०१:४७ खबर संवाददाता

धनगढीः बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाईले आफैलाई मतदान गर्न नपाउने भएका छन्। गोसाईको मतदाता नामावली भक्तपुर जिल्लामा रहेकाले उनले आफैलाई मतदान गर्न नपाउने भएका हुन्। 

पार्टीको संगठन निर्माणका लागि आफूले बैतडीमा उम्मेदवारी दिएको र भोट भक्तपुरबाटै हाल्ने गोसाईले बताए। नेपाल मजदुर किसान पार्टी एमसीसी, एसपीपी र नागरिकता विधेयकको विपक्षमा रहेकाले पार्टीको प्रचारका लागि आफूले उम्मेदवारी दिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस