सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अखाद्य वस्तु नष्ट 

२०७९ असोज ३१, ०७:४५ खबर संवाददाता

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई जारी राखेको छ। दशैंको समयमा संयुक्त बजार अनुगमन टोलीसंग मिलेर बजार अनुगमन गरेको सुर्नयाले अहिले पालिकाभित्रका बजारमा अनुगमन गरिरहेको हो। 

बजार अनुगमनका क्रममा विभिन्न ठाउँबाट दुई दिनमा ४० हजार बराबरको म्याद नाघेको सामग्री फेला पारेर नष्ट गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस