सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य

२०७९ असोज २८, १२:५८ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने जनाएको हो। 

यसअघि नक्सा पास नगरी घर निर्माण गरेका घरधनीहरूलाई पनि नक्सा पासको प्रक्रियामा आउन ३५ दिनको समय तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस