सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरूद्ध 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २३, ०३:४४ खबर संवाददाता

धनगढीः दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबांजस्थित गोकुलेश्वर-दार्चुला सडकखण्डमा पहिरो गएपछि यातायात अवरुद्ध भएको हो। 

आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक खुलाउन प्रयास भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस