धनगढीको चौलानीमा यस्तो अफर, ३० देखि ५० प्रतिशतसम्म छुट
२०७९ असोज १६, ०१:०५
धनगढीः धनगढीको चौलानी डिपार्टमेन्टल स्टोरले दसैँतिहार लक्षित अफर सार्वजनिक गरेको छ। धनगढीकै मुख्य बजार क्षेत्र एलएनचोकमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरले दसैँतिहार लक्षित अफर सार्वजनिक गरेको हो।
जसअन्तर्गत स्टोरले विभिन्न सामग्रीमा ३० देखि ५० प्रतिशतसम्मको छुटको योजना रहेको जनाएका छ। विभिन्न कम्पनीका ब्रान्डेड फेन्सी कपडा तथा जुत्ता, चप्पल तथा भाडावर्तनहरु र उपहारका सामानहरुमा छुट रहेको बताइएको छ। तर, खरिद गरेपछि उक्त सामानहरु भने फिर्ता नहुने जनाइएको छ।
कमेन्ट लोड गर्नुस