सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट गर्भवतीको हवाई उद्धार

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २, ०३:४५ खबर संवाददाता

धनगढीः बाजुराबाट एक गर्भवतीको हवाई उद्धार गरिएको छ। जिल्लाको कोल्टीबाट गर्भवती महिलाको हवाई उद्धार गरिएको हो। 

हिमाली गाउँपालिका वडा न ४ की ३६ वर्षीयाा साउनि भण्डारीको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। सुत्केरी ब्यथा लागेपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गएकी उनलाई त्यहाँबाट रेफर गरिएको थियो। 

त्यसपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उनको थप उपचारका लागि उनलाई नेपालगंज लगिएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस