सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य 

२०७९ भदौ ३०, १२:४९ खबर संवाददाता

काठमाडौँ: बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस