बाजुराको बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा
२०७९ भदौ २७, ०८:२०
बाजुराः अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ। भदौ २६ गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भाद्र पन्चमीको दिनबाट सुरु हुने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रुपमा मनाइने गरिन्छ।
कमेन्ट लोड गर्नुस