सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति लामिछाने भारत जाँदै

२०८३ कार्तिक ६, ११:०४ रासस

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जादै छन् ।

उनि तीन दिने भ्रमणका लागि आज भारत जान लागेका उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित  कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने र यो उनकोे निजी भ्रमण रहेको उल्लेख छ । 
 

कमेन्ट लोड गर्नुस