सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट २ जनाको मृत्यु, थप १०४ जनामा सङ्क्रमण 

२०७९ भदौ २६, ०७:३२ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार५८७ नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

त्यस्तै, २०१ जना निको भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ३१६ जनामा झरेको छ। 


 

कमेन्ट लोड गर्नुस