बैतडीका विद्यालयमा सरसफाइ तालिम
२०७९ भदौ १४, ०७:५७
बैतडी: बैतडीका विद्यालयमा सरसफाइ तालिम दिइएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका २ मा रहेको रौलाकेदार माविमा उक्त तालिम दिइएको हो।
तालिम नयाँ आयाम वासले १ वर्षमा ७ भण्डे पूर्ण सरसफाई विद्यालयको रुपमा उक्त विद्यालयलाई परिणत गर्न नयानँ आयाम वासले कार्यक्रमको आयोजना गरेको थियो।
कमेन्ट लोड गर्नुस