कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु
२०७९ भदौ १३, ०८:५१
धनगढी: कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ मा हात्तीको आक्रमणबाट युवतीको मृत्यु भएको हो। घटना स्थलतर्फ प्रहरी गएको र विवरण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।
कमेन्ट लोड गर्नुस