सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सडक अवरुद्ध, यात्रु अलपत्र 

२०७९ भदौ १२, ०५:३७ खबर संवाददाता

धनगढीः दार्चुला गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ। आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका-८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको हो। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भर्खरै गएका पहिरोले सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन्। यस्तै अहिले सडक खुलाउन प्रहरी खटिएको र नगरपालिकाको डोजर पनि लगाइएको छ। 


 

कमेन्ट लोड गर्नुस