सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बलात्कार आरोपमा ‘सर’ पक्राउ

२०७९ भदौ ९, ०९:५५ खबर संवाददाता

धनगढी: बैतडीमा बलात्कार आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्लाको मेलौली नग।पालिकामा रहेको माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशोर जोशी पक्राउ परेका हुन्। 

बलात्कार गरेको मौखिक जानकारीको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ। घटनाका बिषयमा अनुसन्धान भइरहेको र थप विवरण खुल्न बाँकी रहेको प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस