सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ९, ०७:५५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। जिल्लाको बेलौरी नगरपालिका–९ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जानएको छ। 

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस