सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई १२ वर्षको जेल सजाय

२०७९ भदौ ८, ०६:४१ खबर संवाददाता

काठमाडौं: मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन्। रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीबीसीले जनाएको छ।

रजाकले जुलाई २०२० मा नै दोषी ठहर गरिएको भए पनि उनी हाल सम्म जमानतमा थुना बाहिर रहेका थिए। २०२० मा उनलाई अदालतले विभिन्न सात वता मुद्दा कुल ८ मिलियन युरो को भ्रष्टाचार गरेको ठहर गर्दै ३९.७ मिलियन युरो जरिवाना १२ वर्ष जेल सजाय तोकेको थियो।

कमेन्ट लोड गर्नुस