सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु 

२०७९ भदौ ६, ०६:५१ खबर संवाददाता

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द  नगरपालिका- ६ का ४० वर्षिय धर्मेन्द्र  दमाईको भीरबाट लडेर मृत्यु भएको हो।

र शनिबार साढे ८ बजेतिर वडा नम्बर ४ को  गोठलापानी बजारबाट घर जाने  क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएकाे छ।

 

कमेन्ट लोड गर्नुस