सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु, १४ घाइते

२०७९ साउन २९, ०७:२८ खबर संवाददाता

काठमाडौँ: इजिप्टको एउटा चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। राजधानी कायरोको घना आबादीमा रहेको अबु सेफिन चर्चमा आज आगलागी हुँदा ४१ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आगलागी परी थप १४ जना घाइते भएका छन्। चर्चमा आगो लाग्नुको कारण भने खुलेको छैन्। तर, प्रहरीले प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर घटना घटेको हुन सक्ने अनुमान गरेको छ।

कमेन्ट लोड गर्नुस