सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयो विष्णु माझीको ‘चरी जेलैमा-२’ (भिडिओसहित)

२०७९ साउन २५, ०८:५५ खबर संवाददाता

काठमाडौं:  लोकगायिका विष्णु माझीले तीजको अवसरमा नयाँ गीत ‘चरी जेलैमा-२’ ल्याएकी छन्।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा माझीको नयाँ गीत आएको हो। सपना म्युजिक इन्डिस्ट्रिजले ल्याएको गीत बुधबार साँझ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गत वर्ष तीजको अवसरमा माझीले ‘चरी जेलैमा’ गीत ल्याएकी थिइन्।

 

कमेन्ट लोड गर्नुस