सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ साउन ११, ०५:५७ खबर संवाददाता

काठमाडौंः देशभर थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ। हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस