सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग हस्पीटलले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने

२०७९ साउन ६, ०४:२२ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको निसर्ग हस्पीटल एन्ड रिसर्च सेन्टरले ऐश्वर्य विद्या निकेतनलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। हस्पीटलका अध्यक्ष तीर्थ राज पन्त र विद्यालयको तर्फबाट प्राचार्य प्रेम निधि ओझाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

ऐश्वर्य विद्या निकेतनले निसर्ग हस्पीटललाई बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने बताएको छ।  सम्झौता २०७९ साउन ६ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ। 

कमेन्ट लोड गर्नुस