बैतडीको पुर्चौडीमा विशेषज्ञ स्वास्थ्य सेवा
२०७९ साउन १, ०६:२१
धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ। एमबीबीएस डाक्टरसहितको सेवा सुरु गरेको नगर प्रमुख दिपकबहादुर बमले बताएका हुन्।
विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा ओपिडी, अल्ट्रासाउन्ड, ई सिजी र रगत चेकजाँच सेवा निः शुल्क उपलब्ध हुने उनको भनाई छ।
कमेन्ट लोड गर्नुस