सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक खोला किनारमा महिला मृत भेटिइन् 

फाइल फोटो
फाइल फोटो
२०७९ असार ३०, ०३:०५ खबर संवाददाता

धनगढीः डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी हुन्। 

शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस