सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत फेला 

२०७९ असार २१, ०८:२९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका ६ ऐठपुर फुलबारी चोकस्थित गोल्डेन ब्रिज बोडिङ स्कुलको छतमा एक जना मृत फेला परेका हुन्।

सोही नगरपालिका ७ हल्दुखाल बस्ने २२ वर्षीय प्रेम सिंह धामी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस