सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक युवक मृत फेला 

२०७९ असार १९, ०७:५८ खबर संवाददाता

काठमाडौं: काठमाडौंमा एक युवक मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका–३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा नुवाकोट मेघाङ गाउँपालिका–६ का २४ वर्षीय आशिष तामाङ मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी सोही कम्पनीमा काम गर्दै आएको बताइएको छ।

कमेन्ट लोड गर्नुस