‘भाडामा बस्छु भन्न लाज लाग्ने रहेछ’
२०७९ असार १८, ०९:१९
काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा मानिसहरु घर घडेरी र जमिनको पछि लागेको बताए। नेपालीहरुलाई काठमाडौंमा घर छैन भन्दा लाज लाग्ने अवस्था आएको उनको भनाइ थियो।
‘अमेरिकामा घडेरीको चिन्ता कसेलाई छैन। हङकङमा पनि चिन्ता छैन। उनीहरुले यी कुराको विचारै गर्दैन। किन चाहियो घडेरी भन्छ। त्यहाँ त धनाढ्य मान्छेको मात्र घर हुन्छ,’ उनले थपे, ’तर नेपालमा घर छैनभन्दा लाज हुन्छ। डेरामा बसिया छ भन्न लाज हुन्छ।’
कमेन्ट लोड गर्नुस