कञ्चनपुरमा एक जना मृत फेला
२०७९ असार १४, ०९:२४
धनगढी: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका ६ सिसैयास्थित पुलको खम्बामा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको हो।
सोही नगरपालिका ७ चौखुट्टे गोकुलपुर बस्ने ५५ वर्षीय लबदेव जोशी सोमबार मंगलबार मृत फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस