सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप २२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि

२०७९ जेठ २६, ०९:२२ खबर संवाददाता

काठमाडौंः देशभर थप २२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन्।


 

कमेन्ट लोड गर्नुस