सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ जेठ २३, ०४:५९ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन्।

कमेन्ट लोड गर्नुस