सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका गैर सांसद कुँवर मन्त्री बन्दै

२०७९ जेठ २२, ०६:०७ खबर संवाददाता

धनगढी: नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री परिवर्तनको निर्णय गरेपछि अछामका शेरबहादुर कुँवरले मौका पाउने भएका छन्। उनलाई नेकपा एकीकृत समाजवादी पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस गरेको छ। 

यसअघि राष्ट्रिय सभा सदस्यमा निर्वाचित उनको कार्यकाल गत फागुनमै सकिएको छ। उनको कार्यकाल सकिएपछि निर्वाचन आयोगले नयाँ सदस्यकोसमेत निर्वाचन गरिसकेको छ। 
 

कमेन्ट लोड गर्नुस