डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने
२०७९ जेठ १५, ०५:२२
धनगढीः सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने बताए।
कमेन्ट लोड गर्नुस